चौबिस घण्टामा देशभर २५ विपद्का घटना : २२ स्थानमा आगलागी, ७२ लाखको क्षति - www.ukeraa.com
Source: uker
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर २५ वटा विपद्जन्य घटना भएका छन्। शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म भएका ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग सम्बन्धित छन्। प्राधिकरणको विवरणअनुसार रौतहटमा तीन तथा पाँचथर, झापा, कास्की र स्याङ्जामा दुई–दुई स्थानमा आगलागी भएको छ। यस्त…