Redirecting...

भूराजनीतिले अन्योलपूर्ण बनेको डाभोस सम्मेलन - ekantipur.com

भूराजनीतिले अन्योलपूर्ण बनेको डाभोस सम्मेलन - ekantipur.com
Source: kant

भूराजनीतिमा आधारित आर्थिक तनाव, राज्यहरूबीचको बढ्दो सैन्य द्वन्द्व, जलवायुमा आएको गम्भीर समस्या, चुलिँदो सामाजिक ध्रुवीकरण, मिथ्या तथा भ्रामक सूचना, आर्थिक अधोगति, एआई प्रविधिले बढाउँदै लगेको जटिलता, साइबर सुरक्षाजस्ता विषय आगामी वर्षका गम्भीर विश्वव्यापी चुनौती रहेको विश्व आर्थिक मञ्चको प्रतिवेदनले जनाएको छ ।