एमालेको महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल - www.makalukhabar.com
Source: mkkb
बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ । विभिन्न प्यानलका समर्थकहरू आ–आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन् । The post एमालेको महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल appeared first on Makalu Khabar : makalukhabar.com.