Redirecting...

जेनजी जाँचबुझ आयोगः ओली, सेना र सशस्त्रको अस्वीकार ! जरिवाना तिराउने कि बयान लिने ? - nepalbahas.com

जेनजी जाँचबुझ आयोगः ओली, सेना र सशस्त्रको अस्वीकार ! जरिवाना तिराउने कि बयान लिने ? - nepalbahas.com
Source: nepb

१८ मंसिर, काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको कार्यकाल समाप्त हुन तीन साताभन्दा कम हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली सेना र सशस्त्र प्रहरीले औपचारिक रुपमा मान्यता दिन सकेका छैनन् । तत्कालीन प्रधानमन्त्री ओलीले आफैले छानबिन गर्नुपर्छ भनेर बनाएको आयोगमा ल्याइएका व्यक्तिहरूको गलत स्वभाव र प्रवृत्तिलाई स्वीकार गर्न…