युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - बर्लिन वार्ताअघि संवादका लागि तयार छौँ - arthadabali.com
Source: ARDB
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति