वसन्तपुरमा ज्यापू दिवसको रौनक [तस्बिरहरू] - farakdhar.com
Source: FRDH
२२औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा वसन्तपुरमा वृहत् र्याली निकालिएको छ । र्‍यालीमा विभिन्न गुठीहरूको सहभागिता रहेको थियो । तस्बिरमा ज्यापू दिवस :