कर्णालीका किसानलाई कृषिमा ब्याज अनुदान - annapurnapost.com
Source: anna
दैलेख : कर्णाली प्रदेश सरकारले यहाँका किसानलाई ब्याज अनुदान उपलब्ध गराइरहेको छ । त्यसको लाभ किसानहरूले प्राप्त गरिरहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा ब्याज अनुदान कार्यक्रमबाट कर्णालीका ८ सय बढी किसानले लाभ प्राप्त गरेका छन् । सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतका अनुसार ६ बैंकमार्फत ५ सय ३५ कृषि व्यवसायी र १० सहकारीमार्फत ३ सय ५० …