विदेश पठाउने भन्दै ७१ लाख ठगी गर्ने चार जना पक्राउ - www.ukeraa.com
Source: uker
काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका-१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका-१ का ३० वर्षीय प्रदीप हमाल र दाङ तुलसीपुर उपमहानगरपालिका-६ का …