पुराना दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात कांग्रेसबाट भयो: बाबुराम भट्टराई - nepalkhabar.com
Source: nkkb
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुराना दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट भएको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई दिँदै भट्टराईले यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् भन्ने कामना पनि गरेका छन्। ‘पुराना राजनीतिक दलहरूको स...