Redirecting...

कतै यी  कारणले गर्दन दुख्ने समस्या आएको छैन् ?  - healthbani.com

कतै यी  कारणले  गर्दन दुख्ने समस्या आएको छैन् ?  - healthbani.com
Source: htlt

लामो समय कम्प्युटको अगाडी बस्दा वा शरीरको आसन गलत हुँदा कहिलेकाँही हामीलाई गर्दन वा काँध दुख्ने गर्छ । हाम्रो गर्दनको मांसपेशी र नसाहरु फैलिएका हुन्छन् । त्यसैले लामो समय एकै ठाउँमा एकोहोरो बस्दा यस्ता समस्या आउँने स्पाइन सर्जनहरु बताउँछन् । स्पाइन हेल्थ र पेन म्यानेजमेन्ट विशेषज्ञ अर्थात अर्थोपेडिक वा स्पाइन सर्जन डा.सन्तोष कुमार वस्यालका अनुसार मोबाइल त अहिले...