‘यमरी पुन्ही’ मनाइँदै, मल्लकालीन परम्परा लोप हुँदै - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, भक्तपुर । मार्ग शुक्ल पूर्णिमाको दिन बिहीबार, नेवार समुदायले ठूलो चाडको रूपमा ‘यमरी पुन्ही’ मनाइरहेका छन् । बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पाकेको छ । ‘त्य:छिं त्य:, बकछिं त्य: लातापाता कुलिचां जुसें त्य: योमरी च्वामु, उकिइ दुने हामु बिउम्ह: ल्यासे, मबिउम्ह बुरिकुति’ यसै सन्दर्भमा गाइने…