पूर्ण बस्नेतको अपिल : भीषण वर्षाका कारण हुनसक्ने भौतिक र मानवीय क्षति न्यूनिकरणमा लागौँ - www.osnepal.com
Source: osnp
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा भइरहेको भीषण वर्षाका कारण हुनसक्ने भौतिक र मानवीय क्षति न्यूनिकरणमा लाग्नुपर्ने बताएका छन्। बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिम र विपद्बाट आफू जोगिने र अरुलाई पनि जोगाउने काममा लाग्न उनले सामाजिक सञ्जालमार्फत सबैमा अपिल गरेका छन्। बस्नेतले […] The post पूर्ण बस्नेतको अपिल : भीषण वर्षाका कारण हुनसक्ने भौतिक र मानवीय क्षति न्यूनिकरणमा लागौँ appeared first on OSNepal.