Redirecting...

समता घरेलु लघुवित्तको नाफा २४१ प्रतिशतले बढ्यो - aarthiknews.com

समता घरेलु लघुवित्तको नाफा २४१ प्रतिशतले बढ्यो - aarthiknews.com
Source: aaab

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको खुद नाफा ह्वात्तै बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा उच्च वृद्धि भएको हो। कम्पनीले गत आवमा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड ४९ लाख रुपैयाँ थियो । तुलनात्मक रूपमा गत वर्ष खुद नाफा २४१ प्रतिशतले…