दक्ष स्वास्थ्यकर्मी विदेशतिर आकर्षित, नेपालले केही वर्षमै गम्भीर सङ्कट भोग्नुपर्ने जोखिम - farakdhar.com
Source: FRDH
नेपालको स्वास्थ्य क्षेत्र अहिले एउटा गम्भीर सङ्कटतिर धकेलिँदै छ । चिकित्सक, नर्स, ल्याब–टेक्निसियन देखि फिजियोथेरापिस्ट सम्मका दक्ष स्वास्थ्यकर्मी तीव्र रूपमा विदेशतिर आकर्षित भइरहेका छन् । यस ‘ब्रेन ड्रेन’ ले मुलुककै स्वास्थ्य सेवा व्यवस्थालाई कमजोर बनाउँदै ग्रामीण जनतालाई गम्भीर जोखिममा पारेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, प्रत्येक वर्ष हजारौँ स्वास्थ्यकर्मी अध्ययन, रोजगारी र स्थायी बसाइका लागि विदेशतिर लाग्ने गरेका छन् । धेरै मुलुक क्यानडा, अमेरिका, युरोप र अस्ट्रेलियालाई रोजाइ बनाउने गर्छन् । कारण स्पष्ट छ—उहा...