Redirecting...

सेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम ७ अर्ब नाघ्यो - annapurnapost.com

सेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम ७ अर्ब नाघ्यो - annapurnapost.com
Source: anna

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.६७ अंकले घटेर ४५६.९८ विन्दुमा अडिएको छ। यसदिन ३४२ वटा स्क्रिप्सको १ करोड ५७ लाख ३६ हजार  ३७२ कित्ता सेयर ७ अर्ब ८ करोड ५४ लाख  ४९ हजार ४३३ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले…