Redirecting...

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै - www.onlinepana.com

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै - www.onlinepana.com
Source: onpa

काठमाडाैं । कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार केहिबेरमा नतिजा प्रकाशन हुनेछ । बोर्डले गत २१ वैशाखदेखि परीक्षा सुरु गरेको थियो । The post कक्षा १२ को नतिजा सार्वजनिक हुँदै appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).