ट्रम्पले घोषणा गरे भन्सारको नयाँ दर, सबैभन्दा बढी ब्राजीललाई - nepallive.com
Source: nliv
अप्रिल २ मा ट्रम्पले रेसिप्रोकल भन्सार दर घोषणा गरेका थिए। तर एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाएका थिए ।