Redirecting...

‘अलोकप्रिय’ बन्दै जापानकी प्रधानमन्त्री ताकाइची - farakdhar.com

‘अलोकप्रिय’ बन्दै जापानकी प्रधानमन्त्री ताकाइची - farakdhar.com
Source: FRDH

जापानी मतदाताहरूले प्रधानमन्त्री साने ताकाइचीको हालैको कर कटौतीको प्रतिज्ञा कसरी कार्यान्वयन हुने भन्ने प्रश्नमा उनको स्पष्ट जवाफ नआएको कारण उनको लोकप्रियता दरमा कमी आएको छ ।  निक्केई पत्रिकाको सप्ताहन्तमा गरिएको सर्वेक्षणका अनुसार राष्ट्रवादी नेताको सरकारको अनुमोदन दर डिसेम्बरमा ७५ प्रतिशतबाट ६७ प्रतिशतमा झरेको छ । गत अक्टोबरमा उनले पदभार ग्रहण गरेयता पहिलो पटक उनको लोकप्रियता दर ७० प्रतिशतभन्दा तल झरेको हो । सन् २०२४ अक्टोबरमा चार वर्षको कार्यकालका लागि भएको पछिल्लो तल्लो सदनको चुनावको एक वर्षपछि ताकाइचीले अचानक फे...