प्रधानमन्त्री र मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौं: सुदन - barnanmedia.com
Source: bnmm
हामी नेपालका संस्थापक सुदन गुरुङले गृह मन्त्रालयको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध आफ्नो समूह ढाल बनेर उभिने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तर नाजुक अवस्थाको फाइदा उठाउन खोज्नेहरूलाई रोक्ने स्पष्ट पारेका हुन्। ग…