Redirecting...

पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’ - farakdhar.com

पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’ - farakdhar.com
Source: FRDH

पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याइएका मनोरम दृश्य । म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी प्रकृति र संस्कृतिको संगम हो ।  हिमशृङखला, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन सकिने मुदी पाहुना र पर्यटकको पर्खाइमा रहेको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । ‘संसारको...