कर्णालीकाे कानुन मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभ्ने सरकारको निर्णय - www.drishtinews.com
Source: dist
काठमाडौं । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनिक पुनर्संचना अनुसार पहिलो चरणमा कानुन मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभ्ने निर्णय गरेको हो । गत वैशाखमा गठित ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ ले असार १५ गते प्रदेशका ८ वटा मन्त्रालयलाई घटाएर ६ वटामा […]