Redirecting...

उम्मेदवारी दिन शीर्षनेता निर्वाचन क्षेत्रमा, ओली झापा, प्रचण्ड रुकुम र रवि चितवनतिर - nepalkhabar.com

उम्मेदवारी दिन शीर्षनेता निर्वाचन क्षेत्रमा, ओली झापा, प्रचण्ड रुकुम र रवि चितवनतिर - nepalkhabar.com
Source: nkkb

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावको लागि उम्मेदवारी दर्ता गर्न विभिन्न दलका शीर्षनेता आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् भने केही पुग्ने क्रममा छन्।  नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र काठमाडौँ-४ हो। यसपटक उनी सोही क्षेत्रबाट उठ्छन कि परिवर्तन गर्छन् भन्ने निश्चित भइसकेको छैन। तर, जहाँबाट उम्मेदवारी दिए पनि आफै उपस्थित भएर मनोनयन गर्...