Redirecting...

पाल्पामा ६ हजार ११० मतदाता बढे, ५ मतदान केन्द्र थप - ekantipur.com

पाल्पामा ६ हजार ११० मतदाता बढे, ५ मतदान केन्द्र थप - ekantipur.com
Source: kant

२०७९ को प्रतिनिधिसभा निर्वाचनको तुलनामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ६ हजार ११० मतदाता बढेका छन् । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ लाख ७ हजार ४३६ कायम भएको हो ।