Redirecting...

नेपाल–भारतबीच निकासी गर्ने वस्तु आउनुअघि सूचना अनिवार्य - ekantipur.com

नेपाल–भारतबीच निकासी गर्ने वस्तु आउनुअघि सूचना अनिवार्य - ekantipur.com
Source: kant

अब नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नुअगावै दुई देशले एकअर्कामा सूचना आदानप्रदान गर्नुपर्ने भएको छ । भारतको नयाँदिल्लीमा बुधबार नेपाल र भारतबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।