रास्वपामा समानुपातिक उम्मेदवारकाे बन्दसूची विवाद (भिडियाे रिपोर्ट) - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर व्यापक आलोचना खेपेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्दसूची सच्याउने गरी छलफलमा छ। रास्वपाको शीर्ष नेतृत्व बन्दसूची सच्याउन छलफलमा जुट्दा विवादमा तानिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन थालेका हुन् । संवैधानिक प्रावधानको गलत प्रयोग गरेको भन्दै आलोचना खेपेको रास्वपालाई उम्मेदवारी फिर्ताले सूची सच्याउन सहज हुने देखिएको छ । समानुपातिक उम्मेदवार चयनमा पार्टीभित्र […] The post रास्वपामा समानुपातिक उम्मेदवारकाे बन्दसूची विवाद (भिडियाे रिपोर्ट) appeared first on Imagekhabar - Online News Portal of Nepal.