Redirecting...

कांग्रेसको प्रश्नः रास्वपा र राप्रपाको सदन बहिष्कार कति दिन चल्ने हो ? - www.sidhakura.com

कांग्रेसको प्रश्नः रास्वपा र राप्रपाको सदन बहिष्कार कति दिन चल्ने हो ? - www.sidhakura.com
Source: dhku

‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने, भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर कतै नजाने कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको ?’