सभापति देउवासँगको छलफलपछि राजीनामा दिने तयारीमा मुख्यमन्त्री लामा - pradeskhabar.com
Source: pkbr
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् । सभापति देउवाले बिहीबार