Redirecting...

यौन दुर्व्यवहार पीडितलाई सघाउन टिकटकले नेपालमा ल्यायो ‘सर्च गाइड’ फिचर - techpana.com

यौन दुर्व्यवहार पीडितलाई सघाउन टिकटकले नेपालमा ल्यायो ‘सर्च गाइड’ फिचर - techpana.com
Source: tcpn

काठमाडौँ । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले नेपालमा यौन दुर्व्यवहार सम्बन्धी जनचेतना फैलाउन र पीडितलाई सहयोग गर्न नयाँ ‘सर्च गाइड’ फिचर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्तालाई समयमै आवश्यक सहयोग र समर्थन प्रदान गर्न यो सुविधा सुरु गरिएको जनाएको हो । यस फिचर अन्तर्गत अबदेखि नेपालका प्रयोगकर्ताले टिकटकमा यौन दुर्व्यवहारसँग सम्बन्धित शब्दह जस्तै “sexual assault”, “abuse hotline” वा “MeToo”...