Redirecting...

पुराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : उपमहासचिव ज्ञवाली - farakdhar.com

पुराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : उपमहासचिव ज्ञवाली - farakdhar.com
Source: FRDH

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशन चुनौतीपूर्ण परिस्थितिमा आयोजना गरिएको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले आजभन्दा ठिक तीन महिना अघि देशले कल्पना नै नगरेको विनाशकारी अवस्था भोग्नुपरेको उल्लेख गरे। सन् १८१६ मा सुगौली सन्धि भएपछि नेपालले कहिल्यै युद्ध लड्न नपरेको स्मरण गराउँदै ज्ञवालीले भदौ २३ र २४ गते काठमाडौंसहितका प्रमुख सहरी केन्द्रहरूको अवस्था युद्धग्रस्त मुलुक जस्तै देखिएको बताए । उनले भने, ‘एउटा चुनौतीपूर्ण अवस्थामा यो महाधिवेशनको आयोजना गर्दैछौँ । ...