Redirecting...

भगवानलाई आफ्नै छोराछोरीझैं स्नेह गर्ने उत्सव– झुलनोत्सव - ujyaaloonline.com

भगवानलाई आफ्नै छोराछोरीझैं स्नेह गर्ने उत्सव– झुलनोत्सव - ujyaaloonline.com
Source: unn

मैथिलीमा ‘झुला’ भन्नाले कसैलाई पिङमा राखेर अगाडि–पछाडि हलाउनु वा झुलाउनु भन्ने अर्थ लाग्छ । सामान्यतया यो काम बालबालिकालाई भुलाउन गरिन्छ । त्यस्तै झुलनोत्सवको उत्सवले जानकीप्रति मातृभाव र स्नेह तथा रामप्रति ज्वाइँको रुपमा सम्मान प्रकट गर्छ । केही मान्यताअनुसार, सीता–रामलाई साथीका रूपमा सम्झेर साथीसँगीहरूले पनि झुला झुलाउने चलन छ । यसैले यस पर्वलाई ‘झुला उत्सव’ वा ‘झुलनोत्सव’ भनिन्छ । यो मिथिलाञ्चलभरी एक महिनासम्म चल्छ । यो पर्व साउन महिनाको शुक्ल तृतीयादेखि शुरु भएर पूर्णिम...