पहिरो हटाएपछि बेनी–दरवाङ सडकमा गाडी चल्न थाले - nepalkhabar.com
Source: nkkb
म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडकमा गाडी चल्न थालेका छन्। बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो। पहिरो हटाएपछि सडक फराकिलो पनि बनेको छ। पहिरो हटाएपछि बेनी–दरवाङ सडकमा बससँगै मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन्। पूर्वाधार विकास क...