प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रतिनिधि सभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी काँग्रेस सांसदहरूले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेको इजलास गठन गरेको छ । श्याम […]