हेटौँडा-काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा - biznessnews.com
Source: busi
बागमती- अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन्। सडकमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि हेटौँडा-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड र हेटौँडा-पालुङ-नौबिसे