नेप्सेको ओरालो यात्रा कायमै, छ कारोबारको दिन नै ऋणात्मक - hamrakura.com
Source: hmkr
गत हप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो ।