एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार […] The post एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने appeared first on Makalu Khabar : makalukhabar.com.