राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयाे कुराकानी - farakdhar.com
Source: FRDH
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शीतलनिवास पुगेका हुन् । भेटवार्तामा भएका छलफलका विषयहरू भने खुलाइएको छैन ।