Redirecting...

आजको मौसमः कोसी र मधेसमा मध्यम देखि भारी वर्षा - www.sidhakura.com

आजको मौसमः कोसी र मधेसमा मध्यम देखि भारी वर्षा - www.sidhakura.com
Source: dhku

कोसी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती प्रदेश, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोसी प्रदेश र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।