Redirecting...

वाई-फाईमा नयाँ युग आउँदै: स्पिड होइन अब स्थिरता, जटिल अवस्थामा पनि इन्टरनेट कमजोर नहुने - techpana.com

वाई-फाईमा नयाँ युग आउँदै: स्पिड होइन अब स्थिरता, जटिल अवस्थामा पनि इन्टरनेट कमजोर नहुने - techpana.com
Source: tcpn

काठमाडौँ । वायरलेस इन्टरनेट प्रविधिमा एक नयाँ अध्याय थपिँदैछ ।  वाई-फाई ६ र ७ को स्पिड र पर्फमेन्सको चर्चा सेलाउन नपाउँदै अब वाई-फाई ८ को चर्चा सुरु भएको छ । तर, यसपटकको चर्चामा स्पिडमा नभई विश्वसनीयता हुने देखिएको छ । चिप निर्माता क्वालकमले हालै एक ब्लग लेख्दै सन् २०२८ मा आउने भनिएको वाई-फाई ८ का मुख्य विशेषता सार्वजनिक गरेको छ । क्वालकमलाई मान्ने हो भने वाई-फाई ८ सँगै वायरलेस कनेक्टिभिटीको परिभाषा नै बदलिने छ । क्वालकमका अनुसार वाई-फाई ८ लाई ‘अल्ट्रा हाई रिलायबिलिटी’ अर्थात् अत्यधिक उच्च विश्वस...