राष्ट्रिय सभा निर्वाचन : नेकपाको ४ सिट दाबी - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमालेसँगको तालमेलमा ४ सिट पाउनुपर्ने दाबी गरेको छ । पुष्पकमल दाहाल (प्रचण्ड) का अनुसार सात प्रदेशको मतभार अनुसार कांग्रेसले ८, एमालेले ६ र नेकपाले ४ सिट पाउनु पर्ने प्रस्ताव छ। मधेश प्रदेशमा जसपा एक सिट पाउने गरी सहमति खोजिएको छ। राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल […]