दमौली कारागारबाट भागेका कैदीमध्ये १९२ जना पक्राउ, १३५ जना अझै फरार - biznessnews.com
Source: busi
तनहुँ- जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ। कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी