सप्तरी २ मा १२ बर्षपछि संसदीय निर्वाचनमा रुख चुनाव चिन्हको ‘इन्ट्री’ - pradeskhabar.com
Source: pkbr
राजविराज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ वर्षपछि नेपाली काँग्रेसका समर्थकहरूले सप्तरी क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ रुख चुनाव चिह्नमा मतदान गर्ने अवसर पाउने भएका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनयता नेपाली काँग्रेसले