डिआइजीलाई स्पष्टीकरण - www.drishtinews.com
Source: dist
काठमाडौं । जेनजी आन्दोलनको बेला उपत्यका प्रहरी कार्यालयको कमाण्ड गरिरहेका डिआइजी ओमबहादुर राना अहिले सुदुरपश्चिम प्रदेशको प्रहरी कमाण्ड गरिरहेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थान्तरण भएका राना आफ्नो व्याचमा निकै कमजोर तर सोर्सफोर्समा बढुवा हुने र आकर्षक स्थानमा सरुवा हुने प्रहरीमध्ये एक हुन् । जेन–जी आन्दोलनको प्रभावले उनी यतिबेला सुदुरपश्चिम प्रहरी कार्यालयमा पुगेका […]