Redirecting...

चुनावका चुनौती : उत्तेजक अभिव्यक्ति - ekantipur.com

चुनावका चुनौती : उत्तेजक अभिव्यक्ति - ekantipur.com
Source: kant

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरू एउटै मञ्चमा बसेर ‘सार्वजनिक बहस’ गरिनुपर्ने आवाज उठेपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘पब्लिक डिबेटका लागि तयार छौं, नयाँ/पुराना सबै दल अहिले चुनावमा होमिएका छन्, देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी देश बनाउनेतर्फबाट मैदानमा छ ।’