लुम्बिनी बौद्ध र जापानको कोयासान विश्वविद्यालय बीच समझदारी - ekantipur.com
Source: kant
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र कोयासान विश्वविद्यालयका पूर्व उपाध्यक्ष प्रोफेसर योसिडा अकेसीले सम्झौंता पत्रमा हस्ताक्षर गरेका हुन् ।