चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र - arthadabali.com
Source: ARDB
सोलुखुम्बू / हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो ।