मनसुनको न्यूनचापीय रेखा तराईनजिक, व्यापक वर्षाको सम्भावना - nepalkhabar.com
Source: nkkb
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालको तराईनजिक भएसँगै मौसम बदली र वर्षा हुने क्रम फेरि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २७, मंगलबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार...