Redirecting...

कुलमान भन्छन्-  मुलुककै नेतृत्व गर्ने सोचमा छु, देशलाई उज्यालो बनाउँछु - farakdhar.com

कुलमान भन्छन्-  मुलुककै नेतृत्व गर्ने सोचमा छु, देशलाई उज्यालो बनाउँछु - farakdhar.com
Source: FRDH

ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् । ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताए । सुनापति गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशलाई उज्यालो बनाउने आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । घिसिङले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका छन् ।  मन्त्री घिसिङले नागर...