ठेला व्यवसायमा रमेका ६५ वर्षीय करनबहादुर - ukaalo.com
Source: uklo
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसिरहेका करनबहादुर ऐर। ६५ वर्ष पुगेका उनका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ। उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल