Redirecting...

रुखबाट लडेर ३५ वर्षीय युवकको मृत्यु - pradeskhabar.com

रुखबाट लडेर ३५ वर्षीय युवकको मृत्यु - pradeskhabar.com
Source: pkbr

बागमती । रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ । स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ०८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई