Redirecting...

चीनकी १२ वर्षीया बालिकाले रचिन् इतिहास - annapurnapost.com

चीनकी १२ वर्षीया बालिकाले रचिन् इतिहास - annapurnapost.com
Source: anna

काठमाडौं : चिनियाँ विद्यार्थी यु झिदी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पदक जित्ने इतिहासकै सबैभन्दा कान्छो पौडी खेलाडी बनेकी छन्। चिनियाँ टोलीले रिले प्रतियोगितामा कांस्य पदक जित्यो। १२ वर्षीया यु झिदीले यस हप्ता महिला ४ः२०० मिटर फ्रिस्टाइल रिलेको प्रिलिमिनेरी (हिट्स)मा भाग लिइन्। यद्यपि उनले बिहीबारको फाइनलमा भाग लिइनन्। तर प्रिलिमिनेरीमा पौडी खेलेकाले उनलाई पदकको ला…